िवषयः शुल्क अविलम्ब बुझाउन हुन ।
प्रस्तुत विषयमा यस हो.रा.लो.शारदा शिक्षा सदन माध्यमिक विद्यालय तथा प्राविधिक शिक्षालयमा सिभिल इन्जिनियरिङ्ग तहमा अध्ययनरत विद्यार्थीहरुले विद्यालयलाई बुझाउनु पर्ने रकम मिति २०८०/०३/२५ भित्र अनिवार्य बुझाउन हुन यो सूचना प्रेषित गरिएको छ । दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रथम खण्डको परीक्षा फाराम खुलिसकेको हुँदा समयमा नै फाराम भरी बुझाउन समेत सुचित गरिन्छ । परीक्षा श्रावण भाद्र महिनामा सञ्चालन हुने सूचना प्राप्त भएकोले कक्षामा दैनिक अनिवार्य उपस्थित हुन सबैमा सुचित गरिन्छ ।
प्रधानाध्यापक
हो.रा.लो. शारदा शिक्षा सदन मा.वि.