कक्षा ११ को ग्रेडबृद्धि परीक्षा को नतिजा २०७९ सम्बन्धी सूचना

Horaloupdate
By -
0

 भानु तनहुँ

१२ आसाढ, २०८०

यस होमराज लोहनी शारदा शिक्षा सदन मा.वि. ले मिति २०८०/०३/१० गते सञ्चालन गरेको कक्षा ११ को ग्रेडबृद्धि परीक्षाको नतिजा आज प्रकासन गर्ने भएको छ । नतिजा दिनको ठिक २ बजे प्रकासन हुनेछ । नतिजा www.horalomavi.blogspot.com मा उपलब्ध हुनेछ ।

प्रधानाध्यापक

होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.

भानु २, नारेश्वरटार, तनहुँ



Post a Comment

0Comments

Post a Comment (0)