कक्षा ११ को ग्रेडबृद्धि परीक्षाको नतिजा प्रकासन गरिएको बारे

Horaloupdate
By -
0

 भानु तनहुँ

१२ आसाढ २०८०

प्रस्तुत विषयमा शैक्षिक सत्र २०७९ को कक्षा ११ को मिति २०८०/०३/१० गते सञ्चालन गरिएको ग्रेडबृद्धि परीक्षामा तपशील बमोजिमका विद्यार्थीहरु उत्तीर्ण भएको व्यहोरा जानकारी गराइन्छ ।

प्रधानाध्यापक

होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.


Post a Comment

0Comments

Post a Comment (0)