भानु तनहुँ
२० आसाढ, २०८०
राष्ट्रिय किताबखान (शिक्षक) को मिति २०८० असार २० को पत्रानुसार सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकहरुले आफ्नो सम्पत्ति विवरण ६० दिन भित्र बुझाउन निर्देशन जारी गरेको छ । श्री शिक्षा विकास तथा समन्वय इकाइ मार्फत शिक्षकहरुले आफ्नो सम्पत्ति विवरण किताबखानामा पठाउन सक्नेछन् । समयमा आफ्नो सम्पत्ति विवरण नबुझाउने शिक्षकहरुलाई जरिवाना हुनेछ ।