कक्षा १२ को भर्ना सम्बन्धी सूचना

Horaloupdate
By -
0

 हो.रा.लो.शारदा शिक्षा सदन माध्यमिक विद्यालय

भानु नगरपालिका -२, नारेश्वारटार, तनहुँ 

मितिः २०८०/०३/२१

विषयः कक्षा १२ को भर्ना सम्बन्धमा ।

प्रस्तुत विषयमा यस विद्यालयको शैक्षिक सत्र २०७९/८० मा कक्षा ११ को वार्षिक परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुले मिति २०८०/०४/०६ गते भित्र कक्षा १२ मा भर्ना गर्न हुन सुचित गरिन्छ । भर्नाका लागि विद्यालयको लेखाशाखा खुल्ला रहने सम्बन्धित सबैमा अनुरोध छ । कक्षा सञ्चालन मिति २०८०/०४/०७ बाट दिनको १० बजे बाट हुनेछ । कक्षा सञ्चालन अगावै अनिवार्य भर्ना गर्नुहोला ।

भर्नाका लागि आवश्यक शुल्कः

भर्ना शुल्कः रु २००० 

पुनश्चः मासिक शुल्क प्रत्येक महिना नियमित रुपमा विद्यालयमा बुझाउनु पर्नेछ ।

 गोविन्द भट्टराई 

प्रधानाध्यापक





 



Post a Comment

0Comments

Post a Comment (0)