हो.रा.लो.शारदा शिक्षा सदन मा.वि.
भानु नगरपालिका २, तनहुँ
दाँत सम्बन्धि जानकारीहरू
मिति: २०८०/०३/२५
दाँत चपाउनका लागि आवश्यक अंग हो । यसले खानेकुरा लागि टुक्रा टुक्रा टुक्रा पारेर निल्न मद्दत गर्दछ । यो मानव शरीरको एक महत्वपूर्ण अंग हो । यसको हिफाजत आवश्यक छ ।