हो.रा.लो.शारदा शिक्षा सदन माध्यमिक विद्यालय
भानु नगरपालिका -२, नारेश्वरटार, तनहुँ
मितिः २०८०/०३/२४
विषयः कक्षा १२ मा विद्यार्थी भर्ना सम्बन्धमा ।
प्रस्तुत विषयमा यस शैक्षिक सत्र २०८० का लागि कक्षा १२ मा शिक्षाशास्त्र र व्यवस्थापनका विषयहरुमा मिति २०८०/०३/२५ देखि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं । कक्षा ११ को वार्षिक परीक्षा (२०७९) मा उत्तीर्ण सबै विद्यार्थीहरु विद्यालयले तोकेको समयमा भर्ना हुन सुचित गरिन्छ ।
भर्ना सम्बन्धी विस्तृत विवरणः
१. भर्ना शुल्कः रु २६००/- (१ महिनाको मासिक शुल्क सहित)
२. भर्ना अवधिः मिति २०८०/०३/२५ देखि २०८०/०४/०५ सम्म
३. समयः बिहान १० बजे देखि दिनको ४ बजे सम्म
४. कक्षा सञ्चालनः २०८०/०४/०७ देखि
जानकारीका लागि संपर्कः 9856043626, 9841471426
प्रधानाध्यापक
हो.रा.लो.शारदा शिक्षा सदन मा.वि.