दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रथम खण्डको परीक्षा फाराम भर्ने सूचना

Horaloupdate
By -
0

 भानु तनहुँ 

१८ असार २०८०

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको मिति २०८०/०३/१७ को सूचना बमोजिक यस विद्यालयमा ३ वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रथम खण्डमा अध्ययनरत नियमित तथा आंसिक विद्यार्थीहरुले मिति २०८०/०३/३१ सम्म नियमित शुल्कमा र मिति २०८०/०४/०७ सम्म विलम्ब शुल्कमा फाराम भर्न सुचित गरिन्छ । तोकिएको समयमा फाराम नबुझाउने विद्यार्थीहरुमा पर्न जाने असुविधा प्रति विद्यालय जवाफदेही नहुने सुचित गरिन्छ । साथै फाराम सँग विद्यालयमा बुझाउनु पर्ने सम्पूर्ण शुल्क अनिवार्य बुझाउन सुचित गरिन्छ ।

प्रधानाध्यापक

हो.रा.लो. शारदा शिक्षा सदन मा.वि.




Post a Comment

0Comments

Post a Comment (0)