SEE प्रमाणपत्र सच्याउने अवसर

Horaloupdate
By -
0

 हो.रा.लो.शारदा शिक्षा सदन मा.वि.

भानु नगरपालिका २, तनहुँ 

मिति: २०८०/०३/२४

राष्ट्रिय परीक्षा बोर्ड ले SEE को प्रमाणपत्र र ग्रेडसिट सच्याउने अवसर दिएको छ । बोर्ड द्वारा मिति २०८०/०३/२२ मा जारी सूचनामा उक्त अवसर दिइएको हो । यदि यहाँको पनि सच्याउन पर्ने भए तलको सूचना अध्ययन गर्नुहोस् ।

प्रधानाध्यापक 




Post a Comment

0Comments

Post a Comment (0)