कक्षा ११ मा विद्यार्थी भर्ना को आधार

Horaloupdate
By -
0

 हो.रा.लो.शा.शि.स.मा.वि.

भानु न.पा. २, तनहुँ

मिति: २०८०/०३/२४

राष्ट्रिय परीक्षा बोर्ड ले कक्षा ११ मा विद्यार्थी भर्ना सम्बन्धी मापदण्ड यस वर्षको लागि प्रकाशित गरि सकेको छैन । गत वर्ष जारी गरेको मापदण्ड तल दिइएको छ । यस वर्ष पनि सायद यहि मापदण्ड कायम हुन सक्ला । आधिकारिक मापदण्ड का लागि केही समय कुर्नुपर्ने हुन्छ । नयाँ मापदण्ड जारी भए लगत्तै यस ब्लगमा अपडेट गरिने छ ।

प्रधानाध्यापक 



Post a Comment

0Comments

Post a Comment (0)