गणेशभक्त घिमिरे नेतृत्वको वि.व्य.स. २०७० (Ganesh Bhakta Ghimire's SMC)

Horaloupdate
By -
0

 

श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय

भानु नगरपालिका - २, नारेश्वरटार, तनहुँ

मितिः २०८०/१२/०३

विषयः विद्यालय व्यवस्थापन समिति विवरण

प्रस्तुत विषयमा यस श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा शिक्षा नियमावली बमोजिम गठित विद्यालय व्यवस्थापन समिति २०७० तपशील बमोजिम रहेको छ ।

तपशील

पहिलो बैठक मितिः वि.सं.

पदाधिकारी विवरणः

१.      अध्यक्ष श्री गणेशभक्त घिमिरे

२.      सदस्य श्री आशा मायाँ कुमाल

३.      सदस्य श्री कृष्ण बहादुर घिमिरे

४.      सदस्य श्री इश्वरी प्रसाद अधिकारी

५.      सदस्य श्री ठाकुर प्रसाद बढु

६.      सदस्य श्री गोविन्द बहादुर अधिकारी

७.      सदस्य श्री अगर बहादुर तामाङ

८.      सदस्य श्री महेश्वर आचार्य

९.      सदस्य सचिव श्री होमनारायण श्रेष्ठ

उल्लिखित समितिले पूर्ण कार्यकाल काम गरेको थियो । तत्कालीन आवश्यकता बमोजिम विद्यालयको व्यवस्थापन गर्नु भएकोमा समितिलाई हार्दिक धन्यवाद । यहाँहरुको योगदान विद्यालयमा अभिलेखीकरण गरी सुरक्षित गरिएको छ ।

गोविन्द प्रसाद भट्टराई

प्रधानाध्यापक



Post a Comment

0Comments

Post a Comment (0)