बाबुराम वि.क. नेतृत्वको वि.व्य.स. 2065 (Baburam B.K.'s SMC)

Horaloupdate
By -
0

 श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय

भानु नगरपालिका - २, नारेश्वरटार, तनहुँ

मितिः २०८०/१२/०३

विषयः विद्यालय व्यवस्थापन समिति विवरण

प्रस्तुत विषयमा यस श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा शिक्षा नियमावली बमोजिम गठित विद्यालय व्यवस्थापन समिति २०६५ तपशील बमोजिम रहेको छ ।

तपशील

पहिलो बैठक मितिः वि.सं. २०६५/०२/०२

पदाधिकारी विवरणः

१.      अध्यक्ष श्री बाबुराम वि.क.

२.      सदस्य श्री कृष्ण कुमार श्रेष्ठ ख

३.      सदस्य श्री प्रेम बहादुर थापा

४.      सदस्य श्री भगवती अधिकारी

५.      सदस्य श्री बिन्दु कुमार श्रेष्ठ

६.      सदस्य श्री चोलराज लोहनी

७.      सदस्य श्री कूल बहादुर बानियाँ

८.      सदस्य सचिव श्री महेश्वर बानियाँ

९.      सदस्य सचिव श्री बिक्रम बहादुर अधिकारी

उल्लिखित समितिले पूर्ण कार्यकाल काम गरेको थियो । तत्कालीन आवश्यकता बमोजिम विद्यालयको व्यवस्थापन गर्नु भएकोमा समितिलाई हार्दिक धन्यवाद । यहाँहरुको योगदान विद्यालयमा अभिलेखीकरण गरी सुरक्षित गरिएको छ ।

गोविन्द प्रसाद भट्टराई

प्रधानाध्यापक

Post a Comment

0Comments

Post a Comment (0)