पौष ७ वि.सं. २०८० को वि.व्य.स. (SMC 2080)

Horaloupdate
By -
0

 

श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय

भानु नगरपालिका - २, नारेश्वरटार, तनहुँ

मितिः २०८०/१२/०३

विषयः विद्यालय व्यवस्थापन समिति विवरण

प्रस्तुत विषयमा मिति २०८०/०९/०७ गते गठन प्रकृया प्रारम्भ भएको विद्यालय व्यवस्थापन समिति विवरण यस प्रकार रहेको छ ।
तपशील

गठन मितिः वि.सं. २०८०/०९/०७

पदाधिकारी विवरणः

१.      सदस्य श्री विमला वि.क.

२.      सदस्य श्री सीता घर्ती

३.      सदस्य श्री केशवराज त्रिपाठी

४.      सदस्य श्री श्रीप्रसाद रेग्मी

५.      सदस्य सचिव श्री गोविन्द प्रसाद भट्टराई

हाल सम्म दुई महिला सदस्य सर्वसम्मत् निर्वाचित भएका छन् । शिक्षकहरुबाट शिक्षक प्रतिनिधि छनौट कार्य सम्पन्न भएको छ । तर दुई पुरुषका लागि सहमति हुन सकेको छैन । यहि कारणले गर्दा समितिले पूर्णता प्राप्त गर्न सकेको छैन ।
प्रधानाध्यापक
होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.


Post a Comment

0Comments

Post a Comment (0)