नवीनराज दाहाल नेतृत्वको वि.व्य.स. २०७७ (Nabin Raj Dahal's SMC)

Horaloupdate
By -
0

 

श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय

भानु नगरपालिका - २, नारेश्वरटार, तनहुँ

मितिः २०८०/१२/०३

विषयः विद्यालय व्यवस्थापन समिति विवरण

प्रस्तुत विषयमा यस श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा शिक्षा नियमावली बमोजिम गठित विद्यालय व्यवस्थापन समिति २०७७ तपशील बमोजिम रहेको छ ।

तपशील

गठन मितिः वि.सं. २०७७/०८/१५

पदाधिकारी विवरणः

१.      अध्यक्ष श्री नवीनराज दाहाल

२.      सदस्य श्री राममायाँ कुमाल

३.      सदस्य श्री नीमा कुमारी भुजेल

४.      सदस्य श्री शिवराज त्रिपाठी

५.      सदस्य श्री चिज कुमार श्रेष्ठ

६.      सदस्य श्री मधुमायाँ कुमाल

७.      सदस्य श्री अर्जुन बहादुर केसी

८.      सदस्य श्री उपेन्द्र विष्ट

९.      सदस्य सचिव श्री गोविन्द प्रसाद भट्टराई

उल्लिखित समितिले पूर्ण कार्यकाल काम गरेको थियो । तत्कालीन आवश्यकता बमोजिम विद्यालयको व्यवस्थापन गर्नु भएकोमा समितिलाई हार्दिक धन्यवाद । यहाँहरुको योगदान विद्यालयमा अभिलेखीकरण गरी सुरक्षित गरिएको छ ।

गोविन्द प्रसाद भट्टराई

प्रधानाध्यापक



Post a Comment

0Comments

Post a Comment (0)