ऋषिराम पन्त नेतृत्वको वि.व्य.स. २०५९ (Rishiram Panta's SMC)

Horaloupdate
By -
0

 

श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय

भानु नगरपालिका - २, नारेश्वरटार, तनहुँ

मितिः २०८०/१२/०६

विषयः विद्यालय व्यवस्थापन समिति विवरण

प्रस्तुत विषयमा यस श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा शिक्षा नियमावली बमोजिम गठित विद्यालय व्यवस्थापन समिति २०५९ तपशील बमोजिम रहेको छ ।

तपशील

गठन मितिः वि.सं. २०५९/०५/२३

पदाधिकारी विवरणः

१. अध्यक्ष श्री ऋषिराम पन्त

२. सदस्य श्री रामजी दाहाल

३. सदस्य श्री लाल कुमार श्रेष्ठ 

४. सदस्य श्री केशवराज त्रिपाठी

५. सदस्य श्री बिक्रम बहादुर अधिकारी

६. सदस्य श्री मिन बहादुर अधिकारी

७. सदस्य श्री जुना भट्टराई मिश्र

८. सदस्य सचिव श्री वनमाली शर्मा



उल्लिखित समितिले पूर्ण कार्यकाल काम गरेको थियो । तत्कालीन आवश्यकता बमोजिम विद्यालयको व्यवस्थापन गर्नु भएकोमा समितिलाई हार्दिक धन्यवाद । यहाँहरुको योगदान विद्यालयमा अभिलेखीकरण गरी सुरक्षित गरिएको छ ।

गोविन्द प्रसाद भट्टराई

प्रधानाध्यापक




Post a Comment

0Comments

Post a Comment (0)