होमराज लोहनी नेतृत्वको वि.व्य.स. २०५४ (Homraj Lohani's SMC 2054)

Horaloupdate
By -
0

 

श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय

भानु नगरपालिका - २, नारेश्वरटार, तनहुँ

मितिः २०८०/१२/०६

विषयः विद्यालय व्यवस्थापन समिति विवरण

प्रस्तुत विषयमा यस श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा शिक्षा नियमावली बमोजिम गठित विद्यालय व्यवस्थापन समिति २०५४ तपशील बमोजिम रहेको छ ।

तपशील

गठन मितिः वि.सं. २०५४

पदाधिकारी विवरणः

१. अध्यक्ष श्री होमराज लोहनी

२. सदस्य श्री शैलेन्द्र कुमार श्रेष्ठ

३. सदस्य श्री उत्तम प्रसाद लोहनी 

४. सदस्य श्री शिवभक्त कुमाल

५. सदस्य श्री गुणकान्त सापकोटा

६. सदस्य श्री विश्वराज भट्टराई (स्रोत व्यक्ति)

७. सदस्य श्री श्रीमायाँ गुरङ

८. सदस्य सचिव श्री ज्ञानराज थापा



उल्लिखित समितिले पूर्ण कार्यकाल काम गरेको थियो । तत्कालीन आवश्यकता बमोजिम विद्यालयको व्यवस्थापन गर्नु भएकोमा समितिलाई हार्दिक धन्यवाद । यहाँहरुको योगदान विद्यालयमा अभिलेखीकरण गरी सुरक्षित गरिएको छ ।

गोविन्द प्रसाद भट्टराई

प्रधानाध्यापक



Post a Comment

0Comments

Post a Comment (0)