श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय
भानु नगरपालिका - २, नारेश्वरटार, तनहुँ
मितिः २०८०/१२/०३
विषयः विद्यालय व्यवस्थापन समिति विवरण
प्रस्तुत विषयमा यस श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा शिक्षा नियमावली बमोजिम गठित विद्यालय व्यवस्थापन समिति २०६८ तपशील बमोजिम रहेको छ ।
तपशील
पहिलो बैठक मितिः वि.सं. २०६८/०२/१८
पदाधिकारी विवरणः
१. अध्यक्ष श्री वलराम
पौडेल
२. सदस्य श्री हरि
बहादुर अधिकारी
३. सदस्य श्री लक्ष्मण
मजकोटी
४. सदस्य श्री आशा
मायाँ कुमाल
५. सदस्य श्री सु.
प्रेम बहादुर थापा
६. सदस्य श्री राजेश
पिया
७. सदस्य श्री महेश्वर
आचार्य
८. सदस्य सचिव श्री
शिवजी पाण्डे
उल्लिखित समितिले पूर्ण कार्यकाल काम गरेको थियो । तत्कालीन आवश्यकता बमोजिम विद्यालयको व्यवस्थापन गर्नु भएकोमा समितिलाई हार्दिक धन्यवाद । यहाँहरुको योगदान विद्यालयमा अभिलेखीकरण गरी सुरक्षित गरिएको छ ।
गोविन्द प्रसाद भट्टराई
प्रधानाध्यापक