कृष्ण बहादुर घिमिरे नेतृत्वको वि.व्य.स. २०७३ (Krishna Bahadur Ghimire's SMC)

Horaloupdate
By -
0

 

श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय

भानु नगरपालिका - २, नारेश्वरटार, तनहुँ

मितिः २०८०/१२/०३

विषयः विद्यालय व्यवस्थापन समिति विवरण

प्रस्तुत विषयमा यस श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा शिक्षा नियमावली बमोजिम गठित विद्यालय व्यवस्थापन समिति २०७३ तपशील बमोजिम रहेको छ ।

तपशील

पहिलो बैठक मितिः वि.सं. २०७३/११/०९

पदाधिकारी विवरणः

१.      अध्यक्ष श्री कृष्ण बहादुर घिमिरे

२.      सदस्य श्री राममायाँ कुमाल

३.      सदस्य श्री कल्पना विष्ट

४.      सदस्य श्री नारायण बहादुर मजकोटी

५.      सदस्य श्री ओमकुमारी पौडेल

६.      सदस्य श्री गोविन्द बहादुर अधिकारी

७.      सदस्य श्री अर्जुन बहादुर केसी

८.      सदस्य श्री उपेन्द्र बहादुर विष्ट

९.      सदस्य सचिव श्री होमनारायण श्रेष्ठ

उल्लिखित समितिले पूर्ण कार्यकाल काम गरेको थियो । तत्कालीन आवश्यकता बमोजिम विद्यालयको व्यवस्थापन गर्नु भएकोमा समितिलाई हार्दिक धन्यवाद । यहाँहरुको योगदान विद्यालयमा अभिलेखीकरण गरी सुरक्षित गरिएको छ ।

गोविन्द प्रसाद भट्टराई

प्रधानाध्यापक



Post a Comment

0Comments

Post a Comment (0)