बाबुकाजी पाण्डे नेतृत्वको शि.अ.सं. २०६१ (Babukaji Pandey's PTA)

Horaloupdate
By -
0

 

श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय

भानु नगरपालिका - २, नारेश्वरटार, तनहुँ

मितिः २०८०/१२/०५

विषयः शिक्षक अभिभावक सँघ विवरण

प्रस्तुत विषयमा यस श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा शिक्षा नियमावली बमोजिम गठित शिक्षक अभिभावक सँघ २०६१ तपशील बमोजिम रहेको छ ।

तपशील

पहिलो बैठक मितिः २०६१/१०/१४

पदाधिकारीहरुः

१. संयोजक श्री बाबुकाजी पाण्डे

२. सदस्यः श्री हरेराम रेग्मी

३. सदस्यः श्री महेश्वर आचार्य

४. सदस्यः श्री शिवजी पाण्डे

५. सदस्य श्री तीर्थ ढकाल

६. सदस्य श्री श्याम बहादुर कुँवर

७. सदस्य श्री शैलेन्द्र कुमार श्रेष्ठ

८. सदस्य श्री गणेशभक्त घिमिरे

९. सदस्य श्री भवानीत् त्रिपाठी

१०. सदस्य श्री चेत बहादुर विष्ट

११. सदस्य श्री प्रकाशराज उपाध्याय



उल्लिखित समितिले पूर्ण कार्यकाल काम गरेको थियो । तत्कालीन आवश्यकता बमोजिम विद्यालयको व्यवस्थापन गर्नु भएकोमा समितिलाई हार्दिक धन्यवाद । यहाँहरुको योगदान विद्यालयमा अभिलेखीकरण गरी सुरक्षित गरिएको छ ।

गोविन्द प्रसाद भट्टराई

प्रधानाध्यापक



Post a Comment

0Comments

Post a Comment (0)