श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय
भानु नगरपालिका - २, नारेश्वरटार, तनहुँ
मितिः २०८०/१२/०५
विषयः विद्यालय व्यवस्थापन समिति विवरण
प्रस्तुत विषयमा यस श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा शिक्षा नियमावली बमोजिम गठित विद्यालय व्यवस्थापन समिति २०६३ तपशील बमोजिम रहेको छ ।
तपशील
पहिलो बैठक मितिः वि.सं. २०६३/०५/१५
पदाधिकारी विवरणः
१. अध्यक्ष श्री हरेराम रेग्मी
२. सदस्य श्री तीर्थराज ढकाल
३. सदस्य श्री गोल्यानी बढु
४. सदस्य श्री कृष्ण कुमार श्रेष्ठ
५. सदस्य श्री महेश्वर आचार्य
६. सदस्य सु. प्रेम बहादुर थापा
७. सदस्य श्री रामजी दाहाल
८. सदस्य सचिव श्री शिवजी पाण्डे
उल्लिखित समितिले पूर्ण कार्यकाल काम गरेको थियो । तत्कालीन आवश्यकता बमोजिम विद्यालयको व्यवस्थापन गर्नु भएकोमा समितिलाई हार्दिक धन्यवाद । यहाँहरुको योगदान विद्यालयमा अभिलेखीकरण गरी सुरक्षित गरिएको छ ।
गोविन्द प्रसाद भट्टराई
प्रधानाध्यापक