एस.इ.इ. २०८० को समय तालिका (Timetable of SEE 2080)

Horaloupdate
By -
0

 श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय

भानु नगरपालिका २, नारेश्वरटार, तनहुँ

मितिः २०८०/१२/१०

विषयः एस.इ.इ.२०८० को समय तालिका सम्बन्धमा ।

प्रस्तुत विषयमा राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा कक्षा १० का लागि प्रकासित गरेको समय तालिका तल दिइएको छ । आगामि चैत्र १५ गते बाट परीक्षा सञ्चालन हुँदै छ । हाम्रो विद्यालय श्री होमराज लोहनी शारदा शिक्षा सदनका परीक्षार्थीहरुका लागि बन्दिपुर गाउँपालिका १, पिपले स्थित श्री पवित्रा माध्यमिक विद्यालय केन्द्र कायम भएको छ । उक्त केन्द्रमा परीक्षा दिन जानका लागि विद्यालयले बसको व्यवस्था गरेको छ । अभिभावक ज्यूहरुलाई परीक्षाका समयमा आफ्ना नानीबाबुहरुलाई आवश्यक सहजीकरण गरि दिन हुन र केन्द्र सम्म परीक्षार्थी पुर्‍याउनका लागि विद्यालयसँग सहकार्य गर्न हुन अनुरोध छ ।

प्रधानाध्यापक

होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.

परीक्षा तालिका २०८०




Post a Comment

0Comments

Post a Comment (0)