रन बहादुर वि.क. नेतृत्वको शि.अ.सं. २०७८ (Ran Bahadur B.K.'s PTA)

Horaloupdate
By -
0

 

श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय

भानु नगरपालिका - २, नारेश्वरटार, तनहुँ

मितिः २०८०/१२/०५

विषयः शिक्षक अभिभावक सँघ विवरण

प्रस्तुत विषयमा यस श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा शिक्षा नियमावली बमोजिम गठित शिक्षक अभिभावक सँघ २०७८ तपशील बमोजिम रहेको छ ।

तपशील

गठन मितिः २०७८/०६/०२

पदाधिकारीहरुः

१. संयोजक श्री रन बहादुर वि.क.

२. सदस्यः श्री इश्वरी मजकोटी

३. सदस्यः श्री पार्वती विष्ट

४. सदस्यः श्री पूर्णिमा गुरुङ

५. सदस्य श्री लक्ष्मी विष्ट

६. सदस्य श्री सीता अधिकारी

७. सदस्य श्री समिक्षा न्यौपाने

८. सदस्य श्री भगवान बोटे

९. सदस्य श्री नवीनराज दाहाल

१०. सदस्य श्री गोविन्द प्रसाद भट्टराई

११. सदस्य श्री हरिश्चन्द्र अधिकारी



उल्लिखित समितिले पूर्ण कार्यकाल काम गरेको थियो । तत्कालीन आवश्यकता बमोजिम विद्यालयको व्यवस्थापन गर्नु भएकोमा समितिलाई हार्दिक धन्यवाद । यहाँहरुको योगदान विद्यालयमा अभिलेखीकरण गरी सुरक्षित गरिएको छ ।

गोविन्द प्रसाद भट्टराई

प्रधानाध्यापक



Post a Comment

0Comments

Post a Comment (0)