शान्ता घर्ती नेतृत्वको शि.अ.सं. २०७४ (Shanta Gharti's PTA)

Horaloupdate
By -
0

 

श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय

भानु नगरपालिका - २, नारेश्वरटार, तनहुँ

मितिः २०८०/१२/०५

विषयः शिक्षक अभिभावक सँघ विवरण

प्रस्तुत विषयमा यस श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा शिक्षा नियमावली बमोजिम गठित शिक्षक अभिभावक सँघ २०७४ तपशील बमोजिम रहेको छ ।

तपशील

पहिलो बैठक मितिः २०७४/०२/२६

पदाधिकारीहरुः

१. संयोजक श्री शान्ता घर्ती

२. सदस्यः श्री लक्ष्मी कुमाल

३. सदस्यः श्री जया उपाध्याय

४. सदस्यः श्री भगवती ढुङ्गाना

५. सदस्य श्री कृष्ण बहादुर वि.क.

६. सदस्य श्री शान्ता बढु

७. सदस्य श्री राम बहादुर वि.क.

८. सदस्य श्री गोविन्द प्रसाद भट्टराई

९. सदस्य श्री दामोदर दवाडी

१०. सदस्य श्री कृष्ण बहादुर घिमिरे

११. सदस्य श्री होमनारायण श्रेष्ठ



उल्लिखित समितिले पूर्ण कार्यकाल काम गरेको थियो । तत्कालीन आवश्यकता बमोजिम विद्यालयको व्यवस्थापन गर्नु भएकोमा समितिलाई हार्दिक धन्यवाद । यहाँहरुको योगदान विद्यालयमा अभिलेखीकरण गरी सुरक्षित गरिएको छ ।

गोविन्द प्रसाद भट्टराई

प्रधानाध्यापक



Post a Comment

0Comments

Post a Comment (0)