वि.सं. २०५६ को वि.व्य.स. विवरण (SMC 2056)

Horaloupdate
By -
0

 श्री होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.

भानु न.पा. २, तनहुँ

मितिः २०८०/११/२७

विषयः वि.व्य.स. विवरण २०५६

प्रस्तुत विषयमा साविक शारदा शिक्षा सदन उच्च माध्यमिक विद्यालय हाल श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय भानु न.पा. २, नारेश्वरटार तनहुँको वि.सं. २०५६ को विद्यालय व्यवस्थापन समितको विवरण तपशील बमोजिम रहेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।

तपशीलः

१. अध्यक्ष श्री होमराज लोहनी, जिल्ला शिक्षा समिति तनहुँ द्वारा मनोनित

२. सदस्य श्री शिवभक्त कुमाल, पदेन सदस्य वडाध्यक्ष

३. सदस्य श्री शैलेन्द्र कुमार श्रेष्ठ, जिल्ला शिक्षा अधिकारी द्वारा मनोनित

४. सदस्य श्री उत्तम प्रसाद लोहनी, विद्यालय व्यवस्थापन समिति द्वारा मनोनित

५. सदस्य श्री बिक्रम बहादुर अधिकारी, शिक्षक प्रतिनिधि

६. सदस्य श्री श्रीमायाँ गुरुङ, महिला प्रतिनिधि, जि.शि.अ. मनोनित

७. सदस्य श्री विश्वराज भट्टराई, श्रोत व्यक्ति एमम् विद्यालय निरीक्षक

८. सदस्य श्री गुणकान्त सापकोटा, जिल्ला शिक्षा समिति द्वारा मनोनित

९. सदस्य सचिव श्री ज्ञानराज थापा, विद्यालय प्राचार्य एवम् प्र.अ.

प्रधानाध्यापक

होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.



Post a Comment

0Comments

Post a Comment (0)