भवन निर्माण समिति विवरण २०५६ (Building Construction Committee)

Horaloupdate
By -
0

 

श्री होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.

भानु न.पा. २, तनहुँ

मितिः २०८०/११/२७

विषयः भवन निर्माण समिति विवरण २०५६

प्रस्तुत विषयमा साविक शारदा शिक्षा सदन उच्च माध्यमिक विद्यालय हाल श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय भानु न.पा. २, नारेश्वरटार तनहुँको वि.सं. २०५६ को भवन निर्माण समितको विवरण तपशील बमोजिम रहेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।

तपशीलः

१. अध्यक्ष श्री शैलेन्द्र कुमार श्रेष्ठ, वि.व्य.स.

२. सदस्य श्री उत्तम प्रसाद लोहनी, विद्यालय व्यवस्थापन समिति 

३. सदस्य श्री गुणकान्त सापकोटा, अभिभावक वडा नं ५

४. सदस्य श्री जगत प्रसाद बढु, अभिभावक वडा नं ६

५. सदस्य सचिव श्री विष्णुराज दाहाल शिक्षक, लेखापाल

प्रधानाध्यापक

होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.

Post a Comment

0Comments

Post a Comment (0)