भानु तनहुँ
१६ आसाढ २०८०
विषयः सूचना
यस होमराज लोहनी शारदा शिक्षा सदन मा.वि. मा सञ्चालित ३ वर्षे डिप्लोमा इन सिभिल इन्जिनयरिङका नियमित कक्षाहरु मिति २०८०/०३/२० गते बिहान ६ बजे बाट नियमित सञ्चालन हुने जानकारी सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।
प्रधानाध्यापक
हो.रा.लो. शारदा शिक्षा सदन मा.वि.