SEE ग्रेड वृद्धि २०७९ परीक्षा तालिका

Horaloupdate
By -
0

 हो.रा.लो.शा.शि.स.मा.वि.

भानु न.पा. २, तनहुँ

मिति: २०८०/०३/२५

राष्ट्रिय परीक्षा बोर्ड ले SEE २०७९ को ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा २०८०/०४/२६ र २७ गते सञ्चालन हुने छ । विस्तृत जानकारीको लागि तलको सूचना अध्ययन गर्नुहोला ।

प्रधानाध्यापक 




Post a Comment

0Comments

Post a Comment (0)