हो.रा.लो.शारदा शिक्षा सदन मा.वि. अव वेवमा हेर्न सकिने

Horaloupdate
By -
0

 भानु तनहुँ 

१७ असार २०८०,

भानु नगरपालिका वडा नं २ मा अवस्थित हो.रा.लो.शारदा शिक्षा सदन माध्यमिक विद्यालयले आफ्ना गतिविधिहरु विद्यालयको वेवसाइटमा अपडेट गरेको छ । विद्यालयले डिजिटलाइजेसनको अभियान अन्तरगत सबै कृयाकलापहरु आफ्नो वेवपेजमा प्रकासन गर्न थालेको हो ।

विगत १ वर्ष देखि आफ्ना गतिविधिहरु विद्यालयले आफ्नो पेजमा संप्रेषण गर्न थालेको हो । विद्यालयको शैक्षिक, भौतिक, आर्थिक लगायतका गतिविधिहरु अब इन्टरनेटको माध्यमबाट जो कोहिले हेर्न सक्ने व्यवस्था विद्यालयले मिलाएको छ । 

विद्यालय सम्बन्धी जानकारीका लागि विद्यालयको वेवसाइट www.horalomavi.blogspot.com मा लग इन गरेर हेर्न सकिनेछ ।



Post a Comment

0Comments

Post a Comment (0)