होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.
भानु न.पा. २, तनहुँ
मितिः २०८०/०३/२४
राष्ट्रिय परीक्षा बोर्ड ले कक्षा ११ मा भर्नाका लागि मापदण्ड प्रकासित गरेको छ । अब १.६ जिपिए ल्याए पुग्ने । कक्षा ११ मा भर्ना हुन सकिने । यो व्यवस्था गत वर्ष पनि थियो । अहिले पनि यसैलाई कायम गरिएको छ ।
बोर्डको सूचना तल अध्ययन गर्नुहोस् ।