हो.रा.लो.शारदा शिक्षा सदन माध्यमिक विद्यालय
भानु नगरपालिका -२, नारेश्वरटार, तनहुँ
मितिः २०८०/०३/२३
विषयः ग्रेड बृद्धि परीक्षा फाराम भर्ने बारे ।
प्रस्तुत विषयमा SEE 2079 मा C वा C भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थी भाई बहिनीहरुले आफूले चाहेको कुनै दुई विषयमा ग्रेडबृद्धि परीक्षामा सहभागी हुन मिति २०८०/०३/३१ भित्र विद्यालयमा आई परीक्षा फाराम भर्न हुन सुचित गरिन्छ ।
आवश्यक कागजातहरुः
१. SEE प्रवेश पत्रको प्रतिलिपी
२. वेवसाइट बाट डाउनलोड गरेको ग्रेडसिट
३. पासपोर्ट साइज फोटो २ प्रति
परीक्षा दस्तुरः रु ५००/-
प्रधानाध्यापक