कक्षा ६-८ को अभिभावक भेला सम्बन्धमा

Horaloupdate
By -
0

 

होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.

भानु नगरपालिका २, नारेश्वरटार, तनहुँ

मितिः २०८०/०६/२३

श्री अभिभावक ज्यूहरु,

कक्षा ६ - ८

हो.रा.लो.शा.शि.स.मा.वि. तनहुँ ।

                            विषयः प्रमाणपत्र बुझाउन हुन ।

प्रस्तुत विषयमा यस विद्यालयमा निर्मित शैक्षिक सत्र २०८० को वार्षिक क्यालेण्डर अनुसार भोलि मिति २०८०/०६/२४ गतेका दिन दिनको ठिक ११ बजे विद्यालयमा कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीहरुका अभिभावक ज्यूहरुको भेला आयोजना गरिएको हुँदा उक्त भेलामा उपस्थित हुन पत्र पठाइसकेको छ । यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधारमानी विद्यालयमा उपस्थित भई दिन हुन अनुरोध छ । भोलि हुने अभिभावक भेलाको संयोजन गरि दिन हुन शिक्षक साथी श्री दामोदर दवाडीलाई अनुरोध छ । साथै सम्बन्धित कक्षाका कक्षा शिक्षक साथीहरुलाई अभिभावक ज्यूहरुलाई आवश्यक जानकारी सहित सहजीकरण गरि दिन हुन अनुरोध छ ।

प्रधानाध्यापक

हो.रा.लो.शा.शि.स.मा.वि.



Post a Comment

0Comments

Post a Comment (0)