एस.ई.ई. को प्रमाणपत्र बुझाउने सम्बन्धी सूचना

Horaloupdate
By -
0

 

होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.

भानु नगरपालिका २, नारेश्वरटार, तनहुँ

मितिः २०८०/०६/२२

श्री विद्यार्थी भाईबहिनीहरु,

कक्षा ११

हो.रा.लो.शा.शि.स.मा.वि. तनहुँ ।

                            विषयः प्रमाणपत्र बुझाउन हुन ।

प्रस्तुत विषयमा यस विद्यालयमा कक्षा ११ मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुले कक्षा ११ को रजिष्ट्रेशन प्रयोजनका लागि एस.एल.सी. तहको प्रमाणपत्र विद्यालयमा बुझाउन हुन यो सूचना प्रकासित गरिएको छ । आफूले अध्ययन गरेको विद्यालयबाट प्रमाणपत्र बनाई प्रमाणपत्रको प्रतिलिपी र जन्मदर्ता वा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी विद्यालयको लेखा शाखामा बुझाउन हुन सुचित गरिन्छ ।

प्रधानाध्यापक

हो.रा.लो.शा.शि.स.मा.वि.



Post a Comment

0Comments

Post a Comment (0)