सिभिल इन्जिनियरिङ्गतर्फको शुल्क बुझाउन हुन

Horaloupdate
By -
0

 होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.

भानु नगरपालिका २, नारेश्वरटार, तनहुँ

मितिः २०८०/०६/२२

श्री अभिभावक ज्यू,

३ वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग

हो.रा.लो.शा.शि.स.मा.वि. तनहुँ ।

                            विषयः शुल्क बुझाउन हुन ।

प्रस्तुत विषयमा यस विद्यालयमा अध्ययनरत यहाँको दोस्रो, चौथो र छैटौं सेमेष्टरमा अध्ययनरत नानीबाबुहरुको विद्यालयलाई बुझाउनु पर्ने शुल्क बुझाउन का लागि सूचना प्रकासित गरिएकोमा केहि विद्यार्थीहरुको शुल्क प्राप्त नभएको हुँदा यथाशीघ्र विद्यालयमा शुल्क बुझाउन हुन यो सूचना प्रकासित गरिएको छ । मिति २०८०/०६/२६ भित्र बुझाउन बाँकि शुल्क बुझाई विद्यालय सञ्चालनमा सहजीकरण गरि दिन हुन अनुरोध छ ।

प्रधानाध्यापक

हो.रा.लो.शा.शि.स.मा.वि.



Post a Comment

0Comments

Post a Comment (0)