कक्षा ४ र ५ को अभिभावक भेला सम्बन्धमा

Horaloupdate
By -
0

 होमराज लोहनी शारदा शिक्षा सदन मा‍.वि.

भानु नगरपालिका २, नारेश्वरटार, तनहुँ

मितिः २०८०/०६/२२

विषयः कक्षा ४ र ५ को अभिभावक भेला सम्बन्धमा ।

प्रस्तुत विषयमा यस विद्यालयको वार्षिक क्यालेण्डर अनुसार भोलि मिति २०८०/०६/२३ गतेका दिन दिनको ठिक १० बजे विद्यालयमा कक्षा ४ र ५ मा अध्ययनरत विद्यार्थीहरुका अभिभावक हरुको भेला आयोजना गरिएको हुँदा उक्त कार्यक्रममा उपस्थितिका लागि सम्बन्धित अभिभावक ज्यूहरुलाई पत्र पठाइ सकेको छ । यदि पत्र नपाएमा यसै सूचनालाई आधार मानी उपस्थितिका लागि अनुरोध छ ।

प्रधानाध्यापक

होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.



Post a Comment

0Comments

Post a Comment (0)