कक्षा १ -३ को अभिभावक भेला सम्बन्धमा

Horaloupdate
By -
0

 होमराज लोहनी शारदा शिक्षा सदन मा‍.वि.

भानु नगरपालिका २, नारेश्वरटार, तनहुँ

मितिः २०८०/०६/२१

विषयः अभिभावक भेला सम्बन्धमा ।

    प्रस्तुत विषयमा यस विद्यालयको वार्षिक क्यालेण्डर अनुसार भोलि मिति २०८०/०६/२२ गतेका दिन  आफ्ना नानीबाबुहरु को पठनपाठनका विषयमा छलफल गर्नका लागि कक्षा १ देखि ३ सम्मका अभिभावकहरुको भेला राखिएको हुँदा उक्त भेलामा दिनको ठिक १० बजे उपस्थित हुन पत्राचार गरिएको छ । यदि कुनै कारणबस पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानी उपस्थित भई दिन हुन अनुरोध छ ।

प्रधानाध्यापक

होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.



Post a Comment

0Comments

Post a Comment (0)