Computer कक्षा सम्बन्धमा

Horaloupdate
By -
0

 

होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.

भानु नगरपालिका २, नारेश्वरटार, तनहुँ

मितिः २०८०/०६/२३

श्री सम्पूर्ण विद्यार्थीहरु,

कक्षा १२

हो.रा.लो.शा.शि.स.मा.वि. तनहुँ ।

                            विषयः कम्प्युटर कक्षामा सहभागी हुने बारे ।

प्रस्तुत विषयमा विद्यालयले अतिरिक्त समयमा कक्षा १२ का विद्यार्थीहरुलाई कम्प्युटर कक्षाको व्यवस्था गरेको छ ।कम्प्युटर कक्षाको सहजीकरण विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद भट्टराई बाट दैनिक ३ः१० देखि ४ बजे सम्म नियमित भई रहेको हुँदा सबै विद्यार्थीहरु अनिवार्य कम्प्युटर कक्षामा सहभागी भई दिन हुन सुचित गरिन्छ ।

प्रधानाध्यापक

                                                                    हो.रा.लो.शा.शि.स.मा.वि. 



Post a Comment

0Comments

Post a Comment (0)