वक्तृत्वकला प्रतियोगिता (SPEECH CONTEST) सम्बन्धमा

Horaloupdate
By -
0

 

होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.

भानु नगरपालिका २, नारेश्वरटार, तनहुँ

मितिः २०८०/०६/२३


       विषयः वक्तृत्वकला प्रतियोगिता (SPEECH CONTEST) सम्बन्धमा

प्रस्तुत विषयमा यस होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा मिति २०८०/०६/२६ गते शुक्रबारका दिन पढ्नका लागि कोठा (ROOM TO READ) द्वारा खुल्ला वक्तृत्वकला प्रतियोगिता सञ्चालन हुँदै छ । प्रतियोगिता दुई तहमा सञ्चालन हुनेछ । पहिलो तह कक्षा ६ - ८ र दोस्रो तह कक्षा ९ - १२ हुनेछ । कक्षा ६-८ का लागि "बालिकाको शिक्षामा परिवार र विद्यालयको भूमिका" शीर्षक र कक्षा ९-१२ का लागि "सामाजिक विकासमा बालिकाहरुको प्रतिनिधित्वको महत्व" शीर्षक दिइएको छ । इच्छुक विद्यार्थीहरुलाई तयारी गर्न हुन सुचित गरिन्छ । 

प्रधानाध्यापक

                                                                    हो.रा.लो.शा.शि.स.मा.वि. 



Post a Comment

0Comments

Post a Comment (0)