होमराज लोहनी नेतृत्वको वि.व्य.स. २०५१ (Homraj Lohani's SMC 2051)

Horaloupdate
By -
0

 

श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय

भानु नगरपालिका - २, नारेश्वरटार, तनहुँ

मितिः २०८०/१२/०३

विषयः विद्यालय व्यवस्थापन समिति विवरण

प्रस्तुत विषयमा यस श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा शिक्षा नियमावली बमोजिम गठित विद्यालय व्यवस्थापन समिति २०५१ तपशील बमोजिम रहेको छ ।

तपशील

पहिलो बैठक मितिः वि.सं. २०५१/०६/१७

पदाधिकारी विवरणः

१.      अध्यक्ष श्री होमराज लोहनी

२.      सदस्य श्री सु. तेज बहादुर थापा

३.      सदस्य श्री सूर्य प्रसाद बढु

४.      सदस्य श्री शैलेन्द्र कुमार श्रेष्ठ

५.      सदस्य श्री राम प्रसाद पौडेल

६.      सदस्य श्री ठाकुर बहादुर अधिकारी

७.      सदस्य श्री भगवती दाहाल

८.      सदस्य सचिव श्री बाबुराम बगाले

उल्लिखित समितिले पूर्ण कार्यकाल काम गरेको थियो । तत्कालीन आवश्यकता बमोजिम विद्यालयको व्यवस्थापन गर्नु भएकोमा समितिलाई हार्दिक धन्यवाद । यहाँहरुको योगदान विद्यालयमा अभिलेखीकरण गरी सुरक्षित गरिएको छ ।

गोविन्द प्रसाद भट्टराई

प्रधानाध्यापक

Post a Comment

0Comments

Post a Comment (0)