जीत बहादुर लौडारी नेतृत्वको शि.अ.सं. २०७१ (Jit Bahadur Laudari's PTA)

Horaloupdate
By -
0

 

श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय

भानु नगरपालिका - २, नारेश्वरटार, तनहुँ

मितिः २०८०/१२/०५

विषयः शिक्षक अभिभावक सँघ विवरण

प्रस्तुत विषयमा यस श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा शिक्षा नियमावली बमोजिम गठित शिक्षक अभिभावक सँघ २०७१ तपशील बमोजिम रहेको छ ।

तपशील

पहिलो बैठक मितिः २०७१/०५/१७

पदाधिकारीहरुः

१. संयोजक श्री जीत बहादुर लौडारी

२. सदस्यः श्री नारायण बहादुर मजकोटी

३. सदस्यः श्री श्याम जिसी

४. सदस्यः श्री सावित्री अधिकारी

५. सदस्य श्री सुमित्रा पौडेल

६. सदस्य श्री लक्ष्मी कुमाल

७. सदस्य श्री दिवाकर घिमरे

८. सदस्य श्री शीरमायाँ बराम

९. सदस्य श्री सरला वाग्ले

१०. सदस्य श्री गणेशभक्त घिमिरे

११. सदस्य श्री होम नारायण श्रेष्ठ



उल्लिखित समितिले पूर्ण कार्यकाल काम गरेको थियो । तत्कालीन आवश्यकता बमोजिम विद्यालयको व्यवस्थापन गर्नु भएकोमा समितिलाई हार्दिक धन्यवाद । यहाँहरुको योगदान विद्यालयमा अभिलेखीकरण गरी सुरक्षित गरिएको छ ।

गोविन्द प्रसाद भट्टराई

प्रधानाध्यापक



Post a Comment

0Comments

Post a Comment (0)