इश्वरी प्रसाद अधिकारी नेतृत्वको शि.अ.सं. २०६८ (Ishori Prasad Adhikari's PTA)

Horaloupdate
By -
0

 

श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय

भानु नगरपालिका - २, नारेश्वरटार, तनहुँ

मितिः २०८०/१२/०५

विषयः शिक्षक अभिभावक सँघ विवरण

प्रस्तुत विषयमा यस श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा शिक्षा नियमावली बमोजिम गठित शिक्षक अभिभावक सँघ २०७८ तपशील बमोजिम रहेको छ ।

तपशील

पहिलो बैठक मितिः २०६८/०५/२८

पदाधिकारीहरुः

१. संयोजक श्री इश्वरी प्रसाद अधिकारी

२. सदस्यः श्री नारायण बहादुर मजकोटी

३. सदस्यः श्री गोल्यानी बढु

४. सदस्यः श्री द्रोण बहादुर विष्ट

५. सदस्य श्री विमला नेपाली

६. सदस्य श्री प्रेम बहादुर दवाडी

७. सदस्य श्री दिवाकर घिमिरे

८. सदस्य श्री शिवजी पाण्डे

९. सदस्य श्री बलराम पौडेल

१०. सदस्य श्री जीत बहादुर लौडारी

११. सदस्य श्री मन बहादुर आले


उल्लिखित समितिले पूर्ण कार्यकाल काम गरेको थियो । तत्कालीन आवश्यकता बमोजिम विद्यालयको व्यवस्थापन गर्नु भएकोमा समितिलाई हार्दिक धन्यवाद । यहाँहरुको योगदान विद्यालयमा अभिलेखीकरण गरी सुरक्षित गरिएको छ ।

गोविन्द प्रसाद भट्टराई

प्रधानाध्यापक



Post a Comment

0Comments

Post a Comment (0)