श्री होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.
भानु न.पा. २, तनहुँ
मितिः २०८०/११/२७
विषयः शिक्षक छनौट समिति विवरण २०५६
प्रस्तुत विषयमा साविक शारदा शिक्षा सदन उच्च माध्यमिक विद्यालय हाल श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय भानु न.पा. २, नारेश्वरटार तनहुँको वि.सं. २०५६ को शिक्षक छनौट समितिको विवरण तपशील बमोजिम रहेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।
तपशीलः
१. अध्यक्ष श्री होमराज लोहनी, वि.व्य.स. अध्यक्ष
२. सदस्य श्री तीर्थराज ढकाल भानु ७
५. सदस्य सचिव श्री प्रधानाध्यापक, शारदा शिक्षा सदन मा.वि.
प्रधानाध्यापक
होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.