Class 10 Batch 2080 Farewell

Horaloupdate
By -
0

 होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय

भानु नगरपालिका २, नारेश्वरटार, तनहुँ

मितिः २०८०/१२/०२

आज विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको बिदाई कार्यक्रम आयोजना गरि सम्पन्न गरेका छन् । कार्यक्रममा भानु नगरपालिका का नगर प्रमुख आदरणीय व्यक्तित्व श्री आनन्दराज त्रिपाठीले प्रमुख अतिथिको आतिथ्य ग्रहण गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन कक्षा ९ का विद्यार्थीहरुले गरेका थिए भने कार्यक्रमको मार्गदर्शन विद्यालयका शिक्षकहरुले गर्नु भएको थियो ।

विद्यालयले आसन्न प्रवेशिका परीक्षा २०८० मा सहभागी हुनु हुने विद्यालयका ७२ जना विद्यार्थीहरुलाई सफलताको शुभकामना व्यक्त गरेको छ ।

कार्यक्रमका झलकहरुः







































































































































Post a Comment

0Comments

Post a Comment (0)