श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय
भानु नगरपालिका -२, नारेश्वरटार, तनहुँ
मितिः २०८१/०४/०१
विषयः कक्षा १२ को नतिजा सम्बन्धमा ।
प्रस्तुत विषयमा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ व्याच २०८० को नतिजा यहि श्रावण महिनाको तेस्रो साता भित्र प्रकासन गर्ने तयारी भइरहेको जनाएको छ । गत वैसाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए ।
नतिजा बोर्डको वेवसाइट www.neb.gov.np मा उपलब्ध हुनेछ ।
प्रधानाध्यापक
होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.