श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय
भानु नगरपालिका २, नारेश्वरटार, तनहुँ
मिति:२०८१/०३/३१
विषय: वार्षिक कार्यतालिका सम्बन्धमा ।
प्रस्तुत विषयमा यस शैक्षिक सत्र २०८१ को वार्षिक कार्यतालिका यस प्रकार रहेको छ । उक्त कार्यतालिका बमोजिम विद्यालय सञ्चालन भइरहेको छ ।
कृपया तल दिइएको कार्यतालिका सुरक्षित गर्नुहोस् ।
प्र.अ.
हो.रा.लो.शा.शि.स.मा.वि.