कक्षा १२ को ग्रेड बृद्धि परीक्षा फाराम सम्बन्धमा । (Class 12 Grade Promotion Exam Form 2081)

Horaloupdate
By -
0

 

 श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय

भानु नगरपालिका २ तनहुँ

मितिः २०८१/०४/२१

विषयः कक्षा १२ को मौका परीक्षा फाराम  सम्बन्धमा ।

प्रस्तुत विषयमा यस होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षा २०८१ मा दुई विषय सम्म मात्रमा NG ग्रेड प्राप्त गरेका परीक्षार्थीहरुले यहि २०८१ श्रावण मसान्त भित्र विद्यालयमा आई परीक्षा फाराम भर्न हुन यो सूचना प्रकासित गरिएको छ । साथै परीक्षाको तयारीका लागि यथाशीघ्र विद्यालयमा संपर्क गर्न हुन समेत अनुरोध छ ।

संपर्क नंः 9841471426

आवश्यक कागजातहरुः

१. कक्षा १२ को प्रवेश पत्रको फोटोकपी

२. नेटबाट डाउनलोड गरेको ग्रेडसिट 

३. २ प्रति पासपोर्ट साइज फोटो

प्रधानाध्यापक

होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.

भानु नगरपालिका २, नारेश्वरटार, तनहुँ 



Post a Comment

0Comments

Post a Comment (0)