श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय
भानु नगरपालिका २ तनहुँ
मितिः २०८१/०४/१८
विषयः कक्षा १२ को नतिजा सम्बन्धमा ।
प्रस्तुत विषयमा आज राष्ट्रिय परीक्षा बोर्ड द्वारा प्रकासित कक्षा १२ को बोर्ड परीक्षामा यस विद्यालयबाट परीक्षामा सम्मिलत ६५ मध्ये ३२ जना उत्तीर्ण भएका छन् । उत्तीर्ण सबैलाई हार्दिक बधाई तथा उज्ज्जल भविश्यको कामना व्यक्त गर्दछौं ।
परीक्षामा उत्तीर्ण परीक्षार्थीहरु यस प्रकार रहेका छन् ।
१. सुमन नेपाली 3.38 जि.पि.ए.
२. विवश श्रेष्ठ 3.34
३. विज्ञान श्रेष्ठ 3.29
४. सुदीप श्रेष्ठ 3.14
५. सुष्मा गुरुङ 3.11
६. अञ्जली सुनार 3.10
७. सुभाष बानियाँ 3.04
८. सुरक्षा पाठक 3.03
९. रुपा श्रेष्ठ 3.01
१०. उमेश घर्ती 2.95
११. सुनिता परियार 2.88
१२. रेजिना घले 2.87
१३. मनिष नेपाली 2.75
१४. आषिका श्रेष्ठ 2.76
१५. समिर न्यौपाने 2.72
१६. शिशिल रानाभाट 2.71
१७. सुमिना थापा 2.66
१८. कुशल परियार 2.62
१९. रिना थापा 2.61
२०. सलिना विष्ट 2.6
२१. संगीता वि.क. 2.50
२२. अनामिका सुर्खाली 2.52
२३. विवश मजकोटी 2.58
२४. सिम्रन बसेल 2.5
२५. वविता सुनार 2.50
२६. निर्मला कमली 2.50
२७. निरुता घर्ती 2.49
२८. पवन रायमाझी 2.48
२९. रोहन गुरुङ 2.46
३०. मञ्जिता नेपाली 2.44
३१. राज थापा 2.34
३२. मनिष सुनार 2.31
आंसिक तर्फ उत्तीर्ण विवरण यस प्रकार रहेको छ ।
१. सुजन कुमाल
१. सुमन अधिकारी
३. सुष्मा वि.क.
४. लक्ष्मी कुमाल
५. आस्था थापा
६. विवश थापा
७. कुमार ढुङ्गाना
८. मनिषा खत्री
९. निश्चल गुरुङ्ग
१०. प्रेमिला तामाङ्ग
११. रिता कुमाल
१२. सगुना कुमाल
१३. साजन वि.क.
१४. सरस्वती वि.क. सुनार
१५. स्मृति बाचे मगर
१६. सुष्मिता गुरुङ्ग
१७. लक्ष्मी शाही
१८. अनु सुनार
प्रधानाध्यापक
होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.